कालीगण्डकीमा पाइन छाडे शालिग्राम

ठाकुर आचार्य/अमृत पौडेल/ नवीनशिशिर विक/अर्जुन काफ्ले ‘म्याग्दी/बागलुङ/स्याङ्जा, भदौ २८ गते ।  ‘माछापुच्छ्रे  गिरिशिखरको पारमा मुक्ति क्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम ?’ राष्ट्रकवि माधव घिमिरेको चर्चित कविता   बेनी बजारका ८१ वर्षीय अंगद श्रेष्ठको घरमा रहेको शालिग्राम । श्रेष्ठले करिब ६० वर्ष … Continue reading कालीगण्डकीमा पाइन छाडे शालिग्राम